२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कांग्रेस प्रदेश १ को सचेतकमा भूपेन्द्र राई

काठमाडौँ । नेपाली कांग्रेस प्रदेश १ को संसदीय दलको सचेतकमा भूपेन्द्र राई चयन भएका छन् । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका नेता उद्वब थापाले राईलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन् । नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को दफा ११ को उपदफा (१) मा व्यवस्था भएअनुसार राईलाई प्रदेश