७ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भैरहवास्थित भीम अस्पतालमा निर्वाचन लक्षित ‘र्यापिड एक्सन टास्क फोर्स’ गठन

काठमाडाैँ । भैरहवास्थित भीम अस्पतालमा ‘र्यापिड एक्सन टास्क फोर्स’ गठन गरिएको छ। डा. मदन अधिकारीको संयोजकत्वमा गठन गरिएको यस फोर्समा डा. विनोद खनाल, डा. आरिफ हुसेन, डा. रवि शुक्ला, नारायणसिंह कोइरी, भेषनारायण चौधरी, ईश्वरी ज्ञवाली, बन्दना पँगेनी र जनकराज पन्त सदस्य रहेका छन्। भिम अस्पतालका प्रमुख डा. वर्षा थापाका अनुसार,