२८ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भानु साहित्य उद्यान निर्माण सुरु

तनहुँ। राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मभूमि तनहुँको चुँदी रम्घालाई नेपाली भाषा र साहित्यको अन्तरराष्ट्रिय केन्द्र बनाउने उद्देश्यका साथ ‘भानु साहित्य उद्यान’ निर्माण सुरु गरिएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा उद्यान निर्माण सुरु गरिएको हो । भानु नगरपालिका–४ चुँदीरम्घामा निर्माण हुने उद्यान राष्ट्रपति पौडेलको विशेष परिकल्पना र पहलमा अगाडि बढेको