६ भाद्र २०८३, शनिबार
,
Latest
गरिमा चौधरी हत्या प्रकरणमा गृहमन्त्रीसँग परिवारको वार्ता सुरु छिटो न्याय सम्पादनमै हाम्रो ध्यान छ : प्रधानन्यायाधीश शर्मा सतर्कता केन्द्रको अनुगमन : १५ कार्यालयमा सेवा प्रवाह सुधारका लागि निर्देशन अर्घाखाँचीमा वन्यजन्तुको सिकारका लागि लाइसेन्स खुला बालिका हत्याको विरोधमा आज पनि वीरगन्ज-पथलैया सडक खण्ड अवरुद्ध अटिजम भएका बालबालिकाका लागि सबै प्रदेशमा आवासीय विद्यालय स्थापना गर्दै छौँ : मन्त्री पोखरेल बङ्गलादेशसँग नेपाल ‘ए’ नौ विकेटले पराजित सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान’बीच १४ बुँदे सहमति ‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र, बन्दैछन् २०० बढी स्टल रसुवामा पहिरोले ११ घरगोठ पुरियो, करिब साढे २९ लाखको क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?
रसुवाको नयाँ ‘टुरिस्ट हब’ बन्दै भाङ्गे झरना-फोटो फिचर

रसुवा । रसुवा भन्नासाथ धेरैको मनमा लाङटाङ, गोसाइँकुण्ड र हिमाली भू–दृश्यको चित्र आउँछ। तर पछिल्लो समय यही जिल्लाको सडकछेउमा लुकेको एउटा प्राकृतिक सौन्दर्यले पर्यटकको ध्यान तान्न थालेको छ 'भाङ्गे झरना'। उत्तरगया गाउँपालिका–२ डाडागाउँमा रहेको यो झरना करिब १८१ मिटर अग्लो चट्टानी भीरबाट खस्दै त्रिशूली नदीमा मिसिन्छ। पहाडको काखबाट एकैपटक तल