५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
स्याङ्ग्जाको घले हार्भेष्टिङ्गले उचाल्यो “प्रथम रानीबन कप” भलिबलको ट्रफि

-हिरालाल श्रेष्ठ काठमाण्डौं। “रानीबन भलिबल ग्रुप”को आयोजनामा सञ्चालन भएको “प्रथम रानीबन कप” खुल्ला पुरुष भलिबल प्रतियोगिता-२०८२ को प्रथम ट्रफि विरूवा, स्याङ्ग्जाको घले हार्भेष्टिङ्गले उचाल्न सफल भएको छ। प्रथम टोलिले नगद रू. १,०१,०००।०० सहित ट्रफि, मेडल र प्रमाण-पत्र प्राप्त गरेको छ। द्वितीय स्थान हासिल गर्ने थाहा नगरपालिका, वडा नं. ७, मकवानपुरको