© 2023
काठमाडौं । हिमानी कोषले ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ अभियान सुरु गरेको छ । इन्टरनेशनल क्लबसँगको सहकार्यमा हिमानी कोषले काठमाडौंमा कार्यक्रम सुरु गरेको हो । ‘स्वदेश फर्क, स्वदेशै स्वर्ग’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा विदेशबाट फर्किएका र स्वदेशमै केही गर्न चाहने युवा उद्यमीहरूलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ । कार्यक्रममा