५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
डिजिटलिकरण र बौद्धिकीकरणद्वारा चीनको आपूर्ति प्रणाली सशक्त बन्दै

बेइजिङ। चीनले आज एक महत्वाकांक्षी कार्य योजना सार्वजनिक गरेको छ, जसले देशको आपूर्ति शृङ्खलालाई प्रविधि आधारित, आधुनिक तथा सशक्त बनाउने लक्ष्य लिएको छ । वाणिज्य मन्त्रालय सहित आठ मन्त्रालयहरूको संयुक्त पहलमा ल्याइएको यस कार्य योजनाले कृत्रिम बुद्धिमत्ता तथा डिजिटल अभिलेख राख्ने प्रणालीको प्रयोगमार्फत आपूर्ति शृङ्खलाको पूर्ण रूपान्तरण गर्ने मार्गचित्र प्रस्तुत