२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रसुवागढी नाकामा चीनले आजदेखि बेलिब्रिज निर्माण सुरु गर्ने

काठमाडौं । गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले बढाएको रसुवागढीस्थित नेपाल–चीन सीमामा रहेको पुल बगाएपछि आजदेखि त्यही ठाउँमा बेलिब्रिज निर्माण सुरु गरिने भएको छ । चीनले रसुवागढी नाकामा बेलिब्रिज निर्माण सुरु गर्न लागेको हो । नेपाल सरकार र चीनबीच भएको समझदारी अनुसार चिनियाँ पक्षले बेलिब्रिज निर्माण सुरु गर्न