© 2023
काठमाडौँ । पशुपति क्षेत्रमा बाला चतुर्दशी पर्वको तयारी सम्पन्न भएको छ । बाला चतुर्दशीका लागि बत्ती, पाल, शतबीज मार्ग व्यवस्थापनलगायत तयारी सम्पन्न भइसकेको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ । दिवङ्गत पितृको सम्झनामा आफन्तजनबाट मंगलवार रातभर दीप प्रज्वलन गरी बुधवारका दिन शतबीजारोपण गर्न आवश्यक तयारी पुरा भएको बताइएको छ

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले यस वर्षको बाला चतुर्दशी मेला अवधिभर सबै कर्मचारीलाई कम्तीमा १८ घण्टा काममा खटाउने भएको

काठमाडौं । आज मार्ग कृष्ण पक्षको चतुर्दशी । पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा शतबीज छरेर मनाइएको छ । आज बिहानै पशुपतिमा

बाला चतुर्दशीका अवसरमा पशुपति क्षेत्रमा लाग्ने मेलाको तयारी अन्तिम चरणमा पुगेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।