८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बागमती नदीमा जलयात्रा -फोटो फिचर

काठमाडौं । नेपाल पर्यटन वोर्ड र नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा) को संयोजनमा बागमती नदीमा जलयात्रा गरिएको छ । पर्यटन सम्बद्ध विभिन्न संघसंस्थाहरुले शनिबार कुपोन्डोलस्थित बागमती नदीबाट सुन्दरीघाट सम्म जलयात्रा गरिएको हाे। वागमती नदीको अवस्था र त्यसको व्यवस्थापनबारे समग्रतामा जानकारी दिने उद्देश्यसहित सो जलजात्राको २३ औं संस्करण मनाईएको नाराका