२ पुष २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
वडा र स्वास्थ्य चौकी भवन निर्माण

सिरहा। लहान नगरपालिका–१२ स्थित पडरिया थारुटोलमा रु ७५ लाखको लागतमा वडा कार्यालय र स्वास्थ्य चौकीको संयुक्त दुई तले भवन निर्माण सम्पन्न भएको छ । आज एक कार्यक्रमबीच नगरप्रमुख महेशप्रसाद चौधरी र वडाध्यक्ष बद्रीनारायण चौधरीले संयुक्त रूपमा सो भवनको उद्घाटन गर्नुभयो । उक्त भवनको तल्लो तलामा स्वास्थ्य चौकी तथा माथिल्लो तलामा