© 2023
काठमाडौँ। प्रहरीले काठमाडौँबाट सात जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ। गैरकानुनी रूपमा बस्दै आइरहेका बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको हो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई राजधानीको ठमेल र सोह्रखुट्टे क्षेत्रबाट पक्राउ गरेको हो । उनीहरु नेपाल प्रवेश गरी गैह्रकानूनी रुपमा बसोबास गर्नुको साथै शङ्कास्पद गतिविधिहरुमा संलग्न रहेको भन्ने

काठमाडौँ । गैरकानुनी तवरले नेपालमा बसिरहेका पाँच बंगलादेशी नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । भिसा अवधि समाप्तपश्चात् गैरकानुनी