© 2023
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) निकट अखिल नेपाल क्रान्तीकारी ट्रेड युनियन महासंघले मजदुरको हकहीतका लागि २२ बुँदे माग गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले मजदुरको हकहीतका लागि २२ बुँदे माग राखि सम्बधित निकायहरुको ध्यानाकर्षण गराएको हो । महासंघले श्रम ऐनको धारा १०२
काठमाडौं । जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघ काठमाडौं महानगरपालिकाविरुद्ध आन्दोलनमा उत्रने भएको छ । महानगरपालिकाले फुटपाथ व्यवसायी र