© 2023
पाँचथर। जेनजी आन्दोलनका क्रममा फरार भएका ११ कैदीलाई प्रहरीले पाँचथरमा पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अनिषकुमार कर्णका अनुसार जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कारागार तोडेर फरार भएका सुनसरीको झुम्का कारागारका १० तथा ललितपुरको नख्खु कारागारका एक कैदीलाई पक्राउ गरिएको हो । उनीहरु भागेर