© 2023
एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार जारी महाकुम्भ २०२५ मा त्रिवेणी सङ्गममा पवित्र स्नान गरेका छन् । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग यमुना नदीमा डुङ्गा यात्रा गर्दै प्रधानमन्त्रीले सङ्गममा पुगि पवित्र स्नान गरेका हुन् । त्यसक्रममा, प्रधानमन्त्री मोदीले करिब पाँच मिनेट मन्त्र जप गर्दै सूर्यदेवको पूजा गरे । उनले

महाकुम्भमेलामा हालसम्म १० करोडभन्दा बढी व्यक्तिले पवित्र स्नान गरेको भारतीय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । दैनिक एक करोड हाराहारी