© 2023
काठमाडौँ। नेपालीहरूको महान् चाड बडादशैँ २०८२ को अवसरमा नेपाली सेनाद्वारा मिति १३ आश्विनमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम तयारीको निरीक्षण प्रधान सेनापति महारथी अशोक राज सिग्देलले आज (१० आश्विन) सम्पन्न गर्नुभएको छ। निरीक्षणपछि प्रधान सेनापतिले हवाई सुरक्षा तालिम शिक्षालयलाई युनिट झण्डा हस्तान्तरण गर्नुभएको थियो। साथै, आर्थिक