८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सहकारी प्रकरणमा छानबिन समिति गठन हुनुपर्नेमा प्रतिपक्षी पाँच दल एकमत

काठमाडौँ । सहकारी प्रकरणका संसदीय छानबिन समिति गठन हुनुपर्नेमा प्रतिपक्षी पाँच दल एकमत भएका छन् । शुक्रबार नेपाली कांग्रेसको आह्वानमा बसेको बैठकले संसदीय छानबिन समिति गठन हुनुपर्ने निष्कर्ष निकालिएको महामन्त्री गगन थापाले बताए । यस्तै, बैठकले बिहीबारको प्रतिनिधिसभा बैठकमा सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै यसबारे ध्यानाकर्षण गराउने निर्णय भएको महामन्त्री थापाले

काँग्रेसले ‘प्रतिपक्षी हुँ’ भनेर दाबीनै गर्नुपर्ने स्थिति कसले ल्यायो

प्रश्न यहाँ अहिले के उब्जिएको छ भने काँग्रेसले यो सरकारलाई नचाहिएको विश्वासको मत किन दिएको ? उसको आशा राष्ट्रपति पाइन्छ