१ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सुक्खा पहिरो खसेपछि धादिङमा पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० बाँदरेमोडस्थित सडक अवरुद्ध भएको छ । माथिबाट सुक्खा पहिरो खसेपछि सडक दुईतर्फी बन्द भएको हो । अहिले अस्थायी प्रहरी पोष्ट जवाङखोला, प्रहरी चौकी जोगिमा र इलाका प्रहरी कार्यालय गजुरीको टोली पहिरो पन्छाउन खटिएको छ । सडक अवरुद्ध हुँदा गन्तव्यका लागि छुटेका यातायातका