२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
क्षेत्र नं १० को प्रदेश १ मा कांग्रेसका पुकार महर्जन…

काठमाडौँ । काठमाडौँ क्षेत्र नं १० अन्तर्गत प्रदेशसभा क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार पुकार महर्जन विजयी हुनुभएको छ । पार्टीका क्षेत्रीय सभापतिसमेत रहनुभएका महर्जन लगातार दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो । निर्वाचन अधिकृत फणेश्वरी घिमिरेका अनुसार आज साँझ काठमाडौँ क्षेत्र नं १० प्रदेश (१) को मतगणना