९ भाद्र २०८३, मंगलवार
,
Latest
जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?
पतिङ्गर इन्धन र आय आर्जनको स्रोत

महोत्तरी। वसन्त ऋतुमा वनका रुख बिरुवाले नयाँ पालुवा फेर्नथालेसँगै गरिब परिवारका सर्वसाधारणका लागि यसले आयआर्जनको अवसर दिलाएको छ । नयाँ पालुवा फेर्न वनक्षेत्रका रुखले झारेका पुराना पात महोत्तरीका गरिब परिवारले घरको इन्धनको रुपमा प्रयोग गर्नाका साथै अतिरिक्त आम्दानी पनि गर्न थालेका हुन् । वनमा पतिङ्गर सोहोर्ने महिलाको सङ्ख्या धेरै देखिन्छ