© 2023
काठमाडौं । बानेश्वरस्थित नोबेल एकाडेमीमा अध्ययनरत विद्यार्थीहरु यतिबेला प्रदर्शनमा उत्रिएका छन् । नोबेल एकाडेमीको कोअर्डिनेटरले छात्राहरूलाई ह्यारेसमेन्ट गरेको भन्दै १२ कक्षाका विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । ११ कक्षामा पढ्दादेखि नै व्यवस्थापन संकायका कोअर्डिनेटरले मेसेन्जरमा छात्राहरूसंग फोटो माग्ने, साथी बन भन्ने गरेको छात्राहरूको आरोप छ । विद्यालय परिसरमा प्रहरी परिचालन गरिएको