© 2023
काठमाडौँ । नेपालको पहिलो आणविक तथा आनुवंशिक डायगोनस्टिक्स प्रयोगशाला नेशनल प्याथ ल्यावले ललितपुरबाट पनि सेवा शुभारम्भ गरेको छ । शुक्रवार एक कार्यक्रमको आयोजना गर्दै नेशलन प्याथ ल्यावले आफ्नो १२ औँ शाखा ललितपुरको लगनखेलमा उद्घाटन गर्दै सेवा शुभारम्भ गरेको हो । शाखाको उद्घाटन नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा। चोपलाल भुसालले गर्नुभयो