१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

नेशनल प्याथल्याबको नयाँ शाखा ललितपुरमा

नेशनल प्याथल्याबको नयाँ शाखा ललितपुरमा
अ अ+ अ-

काठमाडौँ । नेपालको पहिलो आणविक तथा आनुवंशिक डायगोनस्टिक्स प्रयोगशाला नेशनल प्याथ ल्यावले ललितपुरबाट पनि सेवा शुभारम्भ गरेको छ ।

शुक्रवार एक कार्यक्रमको आयोजना गर्दै नेशलन प्याथ ल्यावले आफ्नो १२ औँ शाखा ललितपुरको लगनखेलमा उद्घाटन गर्दै सेवा शुभारम्भ गरेको हो ।

शाखाको उद्घाटन नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा। चोपलाल भुसालले गर्नुभयो । उहाँले नेशलन ल्याबको माध्यमबाट नागरिक तहमा रोजगारी समेत उत्पादन भएको उल्लेख गर्दै सरकारको सहयोग आवश्यक रहेको बताउनु भयो । उहाँले तन्तु प्रत्योपरणको लागि कानूनले नदिने समेत बताउनु भयो । कुनैपनि किसिमको तन्तु प्रत्यारोपणका लागि सरकारले अनुमति नदिने भएपनि पठाइराखिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘ल्याबहरुबाट नागरिक तहमा राजगारी उत्पादन समेत भएको छ । सरकारले पनि हेर्नुपर्ने हुन्छ । स्वास्थ्यमन्त्रीज्यु अहिले हुनुहुन्छ । उहाँ त आफैँले केही गर्ने हुटहुटी छ भन्नुहुन्छ । तपाइहरुले उहाँसँग हातेमालो गरिसकेपछाडि नेपाल सरकारले यस्ता किसिमका संस्थाहरुलाई के सहयोग गर्नसक्छ । त्यो सहयोग यहाँहरुले पाउनुहुनेछ । मुख्य कुरा के हो भने तन्तु प्रत्यारोपण गर्न हामीलाई कानूनले दिँदैन । हामीले नेपालको सिमाबाहिर यसरि तन्तु पठाउन पनि पाइँदैन । तर पठाइराखिएको छ । आवश्यकता पनि हो । तन्तु प्रत्यारोपणको लागि सरकारको स्वीकृति नलिइकन बोर्डरभन्दा बाहिर कुनैपनि टिस्यु पठाउन पाउनुहुन्न ।’

स्याम्पल परीक्षण तथा कर्मचारीका हिसाबले नेशनल प्याथ ल्याब नेपालकै ठूलो ल्याब भएको समेत उहाँले बताउनु भयो ।