• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
अमेरिकाको न्यूयोर्कस्थित नायग्रा क्षेत्रमा तीजको दर खुवाउने कार्यक्रम सम्पन्न

अमेरिका । अमेरिकाको न्यूयोर्कस्थित बफ्लो क्षेत्रमा रहेका नेपाली महिलाहरूले नाचगान र आपसमा रमाइलो गरेर तीज पर्व मनाएका छन् । नेप्लिज कम्युनिटी अफ बफ्लो नायग्राले आयोजनामा गरेको तीज कार्यक्रममा अमेरिकामा नै रहेका लोकगायक विमल डाँगी र देविका केसीले विभिन्न सांगीतिक प्रस्तुतिहरु दिनुभएको थियो । कार्यक्रममा विविध सांस्कृतिक एवं मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत