१६ बैशाख २०८२, मंगलवार
April 29, 2025 Tuesday
तपाईं के खोज्दै हुनुहुन्छ ?
स्वस्थ खानपानको अभाव र प्रदुषणका कारण मिर्गौला रोगीहरुको संख्या बढ्योः…

काठमाडौँ । नेपाल नेशनल अस्पतालले डायलासिस सेवाको शुभारम्भ गरेको छ । शुक्रवार एक कार्यक्रमबीच अस्पतालले डायलासिस सेवाको शुभारम्भ गरेको हो । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एक कार्यक्रमबीच डायलासिस सेवाको शुभारम्भ गर्नुभयो । डायलासिस सेवाको शुभारम्भ गर्दै उपप्रधानमन्त्री पौडेलले स्वस्थ खानपानको अभाव र प्रदुषण लगायतका विभिन्न कारणले गर्दा मिर्गौला रोगीहरुको