© 2023
नेपालगन्ज। शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु गरिएको छ । नेपाल धितोपत्र बोर्डले विश्व लगानीकर्ता सप्ताहअन्तर्गत आज यहाँ आयोजना गरेको ‘पुँजीबजार साक्षरता तथा लगानीकर्ता सचेतना अभिवृद्धि’ कार्यक्रममा बोर्डका निर्देशक विनोद पौडेलले यहाँका लगानीकर्ताका लागि शेयर साक्षरता सुरु गरिएको जानकारी दिनुभयो । पुँजीबजार प्राथमिक बजारसँगै दोस्रो बजारसमेत भएको औँल्याउँदै