१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सम्पत्ति छानबिन गर्नुपर्ने प्रस्ताव: गगन–स्वर्णिम आमने–सामने

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बेलाबेलामा २०४७ सालपछि उच्च ओहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने प्रस्ताव गर्दै आएका छन् । उनले पार्टीभित्र पनि बेलाबेला यो कुरा उठाइरहन्छन् । तर न सरकारले यो विषयलाई गम्भीर रुपमा लिएको छ न त उनकै दल नेपाली कांग्रेसले । आमनागरिक माझ पनि नेताहरुको