७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेकपा (संयुक्त) ले माघ ३ र ४ गते राष्ट्रिय सम्मेलन…

काठमाडौँ। नेकपा (संयुक्त)ले आगामी माघ ३ र ४ गते काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्ने भएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले कम्युनिष्ट पार्टीहरूमा आएको सैद्धान्तिक विचलनका कारण कम्युनिष्ट आन्दोलनलाई पुनःगठन गरी शक्तिशाली बनाउन सम्मेलन गर्न लागेको जानकारी दिनुभयो । पार्टीको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेताका