© 2023
काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई विशेष अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। शुक्रबार विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पौडेललाई साधारण तारेखमा राखी पुर्पक्ष प्रक्रिया अघि बढाउने आदेश दिएको हो। सम्पत्ति शुद्धीकरण विभागको