© 2023
काठमाडौँ । राष्ट्रपति बिद्यादेवी भण्डारीले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हुनुहुन्छ । केही समय पछि सुरु हुने दुबै सदनको सयुक्त बैठकमा राष्ट्रपतिले कार्यक्रम प्रस्तुत गर्नुहुने छ ।
पछिल्ला १० वर्षको नीति तथा कार्यक्रममा हरेक वर्ष शब्द फेरेर राखिएका अनेकौं आयोजनामध्येका हुन्, पूर्व पश्चिम विद्युतीय रेलमार्ग र केरुङ–काठमाडौँ–