© 2023
काठमाडौं । सहकारी ठगीको आरोप लागेका पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध उजुरी दिएका भनिएका एक व्यक्तिले जाहेरी नदिएको बताएका छन् । जाहेरवाला भनिएकामध्येका एक जना नारायण पहराईले आफूले रविविरुद्ध कुनै जाहेरी नदिएको स्पष्ट पारेका हुन् । उनले बचतकर्ताको रकम फिर्ताका लागि हालेको उजुरीलाई प्रहरीले अनुमतिविनै रविविरुद्ध प्रयोग