२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?
पत्रकार नारायण अर्याल प्रहरीको निगरानीमा

काठमाडौं। नेपाल प्रहरीले पत्रकार नारायण अर्यालले निगरानी गरेको छ। नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालका अनुसार अर्याललाई नटराज ट्राभल्स नजिकैबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले निगरानी गरिरहेको छ । पत्रकार अर्यालले आफूलाई खोज्दै सादा पोशाकका प्रहरी आफ्नो निवासमा आएको जानकारी दिएका थिए। प्रेस युनियनले पत्रकारको निगरानीप्रति चिन्ता व्यक्त गरेको छ।