१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नागार्जुन रिसोर्टको उद्घाटन, पर्यटन प्रवर्द्धनमा योगदानको अपेक्षा

काठमाडौं। तारकेश्वर नगरपालिका वडा नम्बर ३ स्थित नागार्जुन रिसोर्टको  उद्घाटन समारोह मंगलबार सम्पन्न भएको छ। काठमाडौंको शान्त वातावरणमा अवस्थित यस रिसोर्टले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा ठूलो योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले एक विशेष समारोहका बीच रिसोर्टको उद्घाटन गरेका हुन्। कार्यक्रममा मन्त्री साहीले