१३ श्रावण २०८३, बुधबार
,
Latest
अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ? मम्स इन्टरनेसनल नेपालद्वारा कराते च्याम्पियन सुनिल लामा र उदीयमान खेलाडी याङतेन लामा सम्मानित दैनिक एक हजार ५०० ई–राहदानी छपाइ, तीन महिनाभित्र प्रणाली स्थिर हुने सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप महिला कबड्डी टोलीले पनि एसियाडको तयारी भारतमै गर्ने सुनसरी घटनाबारे प्रधानमन्त्री शाहद्वारा सुरक्षा प्रमुखसँग ब्रिफिङ, शान्ति–सुरक्षामा कुनै सम्झौता नगर्न निर्देशन चलचित्र ‘पञ्चमी’ निर्माणको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?
एपिएफलाई फुटबलको स्वर्ण

काठमाडौं । डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लवलाई सडेन डेथमा स्तब्ध बनाउँदै एपिएफ क्लवले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा बिहीवार स्वर्ण पदक जितेको छ । पोखरा रंगशालामा भएको फाइनल प्रतिष्पर्धामा एपिएफले सडेन डेथमा आर्मीलाई हराउँदै स्वर्ण पदक जितेको थियो । एपिएफले पेनाल्टी सुटआउटमा ६–५ अन्तरले पराजित गरेको हो ।