© 2023
काठमाडौं। नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हार्दिक शुभकामना दिएका छन्। मणिपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कार्कीको नियुक्तिलाई नेपालमा लोकतान्त्रिक अभ्यास र महिला सशक्तीकरणको ऐतिहासिक उपलब्धि भनेका हुन्। उनले भने, “नेपालले कठिन समय पार गर्दै स्थिरताको दिशामा कदम बढाएको छ। प्रधानमन्त्री कार्कीको नेतृत्वमा शान्ति र समृद्धिको मार्ग