१६ भाद्र २०८३, मंगलवार
,
Latest
मुख्यमन्त्री भट्टद्वारा सेती प्रादेशिक अस्पतालको अनुगमन रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा बाढीपीडितलाई भानुद्वारा पाँच लाख, शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने टनेल रेस्क्युमा काम भईरहेको छ, प्रगति हुन सकेको छैन:प्रवक्ता पौडेल बाढीका मृतकको शव व्यवस्थापनमा चुनौतीः काठमाडौंमा पनि जमिनमुनि व्यवस्थापन शुरु अवरुद्ध चीनको तिब्बतस्थित केरुङ नाका जोड्ने राजमार्ग सञ्चालनको अन्तिम चरणमा बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायोः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोदीद्वारा सुशिला कार्कीलाई बधाई, ‘नेपालको पहिलो महिला प्रधानमन्त्री सशक्तीकरणको उत्कृष्ट उदाहरण’



अ+ अ-

काठमाडौं। नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हार्दिक शुभकामना दिएका छन्।

मणिपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कार्कीको नियुक्तिलाई नेपालमा लोकतान्त्रिक अभ्यास र महिला सशक्तीकरणको ऐतिहासिक उपलब्धि भनेका हुन्।

उनले भने, “नेपालले कठिन समय पार गर्दै स्थिरताको दिशामा कदम बढाएको छ। प्रधानमन्त्री कार्कीको नेतृत्वमा शान्ति र समृद्धिको मार्ग खुल्नेछ भन्ने मलाई विश्वास छ।”

मोदीले सामाजिक सञ्जालमार्फत समेत बधाई दिँदै नेपालका जनताले लोकतान्त्रिक मूल्यलाई सर्वोपरि राखेकोमा प्रशंसा गरेका छन्।