६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विष्णुदेवी अस्पताल कीर्तिपुरमा २४ घण्टा सेवा सुरु

काठमाडौँ। कीर्तिपुरस्थित विष्णुदेवी अस्पतालले २४ घण्टा आकस्मिक सेवा सुरु गरेको छ । अस्पताल परिसरमा आज आयोजित एक कार्यक्रमकाबीच कीर्तिपुर नगरपालिका प्रमुख कृष्णमान डङ्गोलले सेवा सुरु गर्नुभयो । नगरप्रमुख डङ्गोलले आफूले चुनावी अभियानका क्रममा गरेको प्रतिबद्धताअनुसार काम भएको उल्लेख गर्दै अब अस्पताललाई स्रोतसाधन सम्पन्न बनाइने बताउनुभयो । नगरपालिकाले जनतालाई सस्तो र