© 2023
नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक डिशहोम ईन्टरनेटले प्रतिभाशाली तथा उदाउँदी नेपाली अभिनेत्री दिव्या रायमाझीलाई आफ्नो ब्रान्ड एम्बेसेडर नियुक्त गरेको छ। ब्रान्ड एम्बेसेडर सम्झौता कार्यक्रम हालै DishHome को कर्पोरेट कार्यालय, भैंसेपाटी मा सम्पन्न भएको हो । उक्त सम्झौतामा डिशहोम ईन्टरनेटको तर्फबाट मुख्य बजार अधिकृत ( CMO ) श्री संजय प्रसाद राजभण्डारी

काठमाडौं । हाल प्रदर्शनरत चलचित्र ‘एक्टरस् टेक वन’ बाट नेपाली चलचित्र क्षेत्रमा पाइला टेकेकी नायिका दिव्या रायमाझीले नयाँ नेपाली चलचित्र