© 2023
काठमाडौँ । अभिनेता तथा निर्देशक दिपक राज गिरीले गायिकाहरु समीक्षा अधिकारी र एलिना चौहानको अभियानलार्ई साथ दिएका छन् । शुक्रबार सामाजिक सञ्जालमा पोष्ट गर्दै निर्देशक गिरीले उनीहरुको साहसको प्रसंसा गरेका हुन् । उनले भनेका छन्, 'तिमिहरूले सामाजिक संजालमै उनिहरूका हर्कत उदॉगो पार्ने जुन अभियान चलायौ त्यो एकदमै प्रशंसनिय छ !

काठमाडौँ । अभिनेता दीपक राज गिरी सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छन् । बेलाबखत समसामयिक विषयवस्तुलाई लिएर व्यंग्य गरिरहने दिपकले रवि