७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
तालिबानका उप-विदेशमन्त्रीले छोडे अफगानिस्तान

काठमाडौं। तालिबानका उपविदेशमन्त्री शेर मोहम्मद अब्बास स्तानिकजाईले देश छोडेका छन् । उनी अफगानिस्तान छोडेर यूएई गएका छन् । उनी अफगानिस्तान छोडेर युएई गएको मिडिया रिपोर्टमा उल्लेख छ । स्तानिकजाईले अफगानिस्तानमा महिला शिक्षामा प्रतिबन्ध लगाउने तालिबानको निर्णयको आलोचना गरेका थिए । तालिबानले अफगानी बालिकालाई माध्यमिक र उच्च शिक्षामा प्रवेश लिन प्रतिबन्ध

पाकिस्तानी तालिबानको आक्रमणमा परी १० जना प्रहरीको मृत्यु

एजेन्सी । पाकिस्तानी तालिबानले अफगान सीमा नजिकैको चेकपोस्टमा गरेको आक्रमणमा १० जना प्रहरी मारिएको अधिकारीहरूले शुक्रबार बताएका छन् । “आक्रमणका