२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रामेछाप–१(१)मा श्रेष्ठ निर्वाचित

रामेछाप । रामेछाप–१(१)मा तारानारायण श्रेष्ठ निर्वाचित हुनुभएको छ । लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार श्रेष्ठ नेकपा (माओवादी केन्द्र)का नेता हुनुहुन्छ । श्रेष्ठले १७ हजार एक सय अठचालिस मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का शान्तिप्रसाद पौडेले १५ हजार एक सय ५७ मत प्राप्त गर्नुभएको थियो । यसैबीच रामेछाप–१(२)को मतगणना