© 2023
ताप्लेजुङ। यही साउन २४ गतेदेखि ताप्लेजुङमा हुने अन्तरराष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा सहभागी हुने आठ टोलीको टुङ्गो लागेको छ । आयोजक लाखेजात्रा सञ्चालन समितिले आज पत्रकार सम्मेलनमार्फत प्रतियोगितामा सहभागी हुने टोलीबारे जानकारी दिएको हो । आयोजक समितिका अनुसार यस वर्ष सिरिजङ्घा गाउँपालिकास्थित तेल्लोक स्पोर्टिङ क्लबले आयोजकका तर्फबाट सहभागिता