६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
तनहुँको व्यासमा अपाङ्गता स्रोत कक्षा व्यवस्थापन चुनौतीपूर्ण, सुधारका योजना अघि

काठमाडाैँ । तनहुँको व्यास नगरपालिकाभित्र अपाङ्गताको प्रकृतिअनुसार छ वटा स्रोत कक्षा सञ्चालित विद्यालय छन् । नगरभित्रका विभिन्न वडामा सञ्चालित विद्यालयमा अपाङ्गता स्रोत कक्षाहरु व्यवस्थापन तथा समायोजनमा चुनौती थपिएको छ । व्यास नगरपालिका–६ सिसाघाटस्थित महेन्द्रज्योति माध्यमिक विद्यालयमा बौद्धिक प्रकृतिका अपाङ्गता भएका १२ जना विद्यार्थी आवासीय रुपमा अध्ययन गरिरहेका छन् । विद्यालयमा