१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एनपिएलको २७औँ अर्धशतक डार्सी सर्टको नाममा

काठमाडौँ। लुम्बिनी लायन्सका ओपनर ब्याटर डार्सी सर्टले नेपाल प्रिमियर लिगमा अर्धशतक प्रहार गरेका छन् । विराटनगर किङ्सकाविरूद्ध उनले ३९ बलमा ५ चौका र २ छक्कासहित अर्धशतक प्रहार गरेका हुन् । दोस्रो संस्करणको  यो २७औँ अर्धशतक हो । जसमा २३ खेलाडी सामेल छन् । यसअघि, जारी सिजनमा चितवन राइनोजका रवी बोपराले