• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo
चोरीका सवारीसाधन सम्बन्धित सवारी धनीलाई हस्तान्तरण

काठमाडौँ । चोरी भएर नियन्त्रणमा लिएका सवारी साधन ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गर्न थालेको छ । पछिल्लो समय सवारी साधन चोरी हुने क्रम बढिरहेको समयमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले सम्बन्धित सवारी साधन धनीलाई हस्तान्तरण गर्न लागको हो । चोरी भएका सवारी