४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
फिटनेस र फिल्डिङमा वर्कआउट गरिरहेका छौं – प्रशिक्षक टमाटा

काठमाडौं । मलेसियामा आयोजना हुने एसिसि महिला टी–२० च्याम्पियनसिपबाट एशिया कप खेल्ने लक्ष्यका साथ यति बेला नेपाली महिला राष्ट्रिय क्रिकेट टोली अभ्यासमा व्यस्त छ । कीर्तिपुर स्थित त्रिभूवन विश्व विद्यालयको मैदानमा नेपाली टोलीले च्याम्पियनसिपको तयारीलाई तीब्रता दिइरहेको छ । पछिल्लो पटक युगाण्डासँगको खेलमा देखिएको फिटनेस र फिल्डिङको समस्यालाई सुधार गर्दै