१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपाली क्रिकेटमा समर्पित गीत सार्वजनिक

काठमाडौं । हिजो आज एउटा माहौल छाएको छ, त्यो हो क्रिकेटको । दश बर्ष पछिको यो ऐतिहासिक क्षण हाम्रो आँगनसम्म ल्याइपुर्‍याउन क्रिकेट खेलाडीहरु र खेल प्रेमीहरुको ठूलो भूमिका छ । फर्केर हेर्न हो भने यो संघर्ष एक दशक अघि पूर्व क्रिकेट खेलाडी पारस खड्का (हाल क्यानको सेक्रेटरी र बाग्मती प्रेदेश