© 2023
झापा। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले गत आर्थिक वर्ष २०८२/०८३ मा सवारीसाधन कारबाहीबाट रु दुई करोड ४३ लाख ७४ हजार राजस्व सङ्कलन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा रु तीन करोड ९५ लाख ५५ हजार ५६० राजस्व सङ्कलन भएको थियो । यस आधारमा चालु वर्षको राजस्व अघिल्लो वर्षको