© 2023
काठमाडौँ । काठमाडौँका स्थायी बासिन्दा २७ वर्षे ईश्वतबहादुर अधिकारी हत्तपत्त राजनीतिक विरोध प्रदर्शनमा जानुहुन्नथ्यो । सानैदेखि अध्ययनमा अब्बल उहाँले जेनजी पुस्ताले उठाएका मुद्दालाई भने नजिकबाट नियालिरहनुभएको थियो । मुलुकमा व्याप्त भ्रष्टाचार, अनियमितता, परिवारवाद र मुलुकको बिगँ्रदो अवस्थाले भने ईश्वतलाई पिरोलिरहेको थियो । आमनेपाली युवा पुस्ता पनि ईश्वत जस्तै मुलुकको अवस्थाबाट

आफ्नो परिवारको सदस्य गुमाउनु पर्दाको पीडा एकातिर छभने उनीहरुको बलिदानीअनुसार राज्यमा परिवर्तन आउँदैन कि भन्ने चिन्ता पनि उत्तिकै रहेको छ