© 2023
एजेन्सी । चिठीपत्र र फाइल आदानप्रदान गर्ने विश्वकै सर्वाधिक लोकप्रिय एवं गुगलले प्रबर्धन गरेको जिमेल पनि ह्याक भएको खबर छ । भारतीय संचार माध्यम इकनमिक टाइम्सका अनुसार कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) को प्रयोग गरेर ह्याक भएको जिमेलले पुष्टि गरेको छ । विश्वभर जिमेलका प्रयोगकर्ता करिब २ अर्ब ५० करोड रहेको